खाट बनाएर मज्जाले सुत्न मिल्ने फोल्डिङ सोफा सस्तो मुल्यमा दामी दामी सोफा (भिडियो सहित)

इनेप्लिज २०७९ चैत ४ गते २१:०४ मा प्रकाशित

दिनभरीको कामबाट थाकेको व्यक्तिको थकाई मार्ने ठाउँ भनेकै आफ्नो घर हो । त्यहि घरलाई सुन्दर र आकर्षक बनाउनका लागि हामी विभिन्न तरिकाहरु अपनाउने गर्छौ ।

घरका लागि हामी प्रायः नयाँ-नयाँ सामान किन्छौ, त्यही नयाँ सामानले आफ्नो घर सजाउँछौ । नयाँ सामान किन्ने लिस्टमा सबै भन्दा महत्वपुर्ण कुरा सोफा पनि हुन सक्छ । हाम्रो घरमा कोहि नयाँ पाहुना आउनासाथ बस्नको लागि सोफाको आवश्यकता पर्दछ । त्यसैले उक्त सोफा आकर्षक तथा आरामदायी हुनु पर्छ ।

सोफाले हाम्रो घरको सजावट बढाउँछ,त्यसका लागि सहि सोफाको छनौट गर्नु अति आवश्यक हुन्छ । त्यसैले सधैं आफ्नो आवश्यकता अनुसारको रंग भएको सोफा नै छनोट गर्नु पर्छ ।

सोफा किन्नु भन्दा अघि त्यसको रंग, बनावट,मजबूती जस्ता कुराहरु महत्वपुर्ण हुन्छ । त्यसैले हामीले सधैं सही तथा उपयुक्त सोफा नै किन्नु पर्छ ।

प्रतिक्रिया