नेपालको पाँचौं विकेट पतन भीम सार्की आउट

इनेप्लिज २०७९ चैत २ गते ११:१० मा प्रकाशित

काठमाडौं । आईसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय खेलमा नेपालको पाँचौं विकेट गुमाएको छ। भीम सार्की ७६ बलमा ९ चौकाको सहायताले ६७ रन बनाएर फर्किएका छन्।

नेपालले ३१ ओभरमा पाँच विकेटको क्षतिमा १८१ रन बनाएको छ। यूएईले नेपालालई ३११ रनको लक्ष्य दिएको छ।

प्रतिक्रिया