पोखराको कालिज फर्ममा बाघ पसेपछि ! बाघको मुखबाट भाग्यले ब’चेका दाईले सुनाए यस्तो कुरा

इनेप्लिज २०७९ चैत १ गते २१:३६ मा प्रकाशित

पोखरामा चितुवाको आक्रमणमा परेर २ जना घाइते भएका छ्न्। पोखरा महानगरपालिका-१८ भकुण्डेमा रहेको तुल्सीकुञ्ज कालिज फर्ममा बुधबार बिहान पसेको चितुवाको आक्रमणमा परेर २ जना घाइते भएका हुन्।

घाइते हुनेमा फर्ममा कार्यरत २८ वर्षका श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षका राजेश तिमिल्सना रहेका छन्।

प्रतिक्रिया