राजा ज्ञानेन्द्र शाहले नारायणहिटी राजदरबार मात्र छोडेका हुन सत्ता छोडेका छैनन !

इनेप्लिज २०७९ फागुन ३० गते ११:१८ मा प्रकाशित

राजा ज्ञानेन्द्र शाहले निर्मल निवास बाट आजसम्म शीर्ष नेताहरूले पालैपालो र सांसदहरूले के के गरे भन्ने सबै कुराहरूको लेखाजोखा र हिसाबकिताब राखेका छन । राजा ज्ञानेन्द्र शाहले नारायणहिटी राजदरबार मात्र छोडेका हुन सत्ता छोडेका छैनन । विक्रम सम्वत २०४७ सालको संविधान जिवित छ समाप्त भएको छैन ।

राजा ज्ञानेन्द्र शाहले दलहरूका नेताहरू बीच भएको सहमति र सम्झौता बारे आजसम्म मुख सम्म खोलेका छैनन । राजा ज्ञानेन्द्र शाहलाई शीर्ष नेताहरू र सांसदहरूले जिस्काउने काम गरेका छन । राजा ज्ञानेन्द्र शाहको धैर्य धारण र मौनताले मुलुकमा गम्भीर परिणाम आउन सक्छ । राजा ज्ञानेन्द्र शाहलाई स्पेस दिनुमा नै शीर्ष नेताहरू र सांसदहरूको भलो र हित हुन्छ जस्तो मलाई लाग्छ । राजा ज्ञानेन्द्र शाह भनेको सिंह हो सिंहलाई सामान्य रूपमा र हल्का रूपमा लिनु उचित होईन ।

तत्काल संविधान संशोधन गरी संविधानमा राजसंस्था राख्न अपरिहार्य छ । पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भिम रावल, प्रकाशमान सिंह, शेखर कोइराला, गगन थापा, विजय गच्छदार, महन्त ठाकुर राजेन्द्र महतो, सी के राउत, महेश बस्नेत, गोकुल बास्कोटा, योगेश भट्टराई, गोकर्ण बिष्ट, विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, के पी शर्मा ओली जस्ता नेताहरू र संघीय सांसदहरूले तत्काल संविधान संशोधन गरी संविधानमा राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख अर्थात राष्ट्रअध्यक्ष अर्थात राजा बनाउनुमा अर्थात संविधान संशोधन गरी संविधानमा राजसंस्था राख्नुमा नै सबैको कल्याण र हित हुनेछ । नत्र परिणाम गम्भीर छ । भीर बाट खस्नेलाई राम राम भन्न शिवाय केही छैन । राष्ट्रप्रमुख र राष्ट्राध्यक्ष जे जे भनेपनि राजा सरह नै हो । राजाको अर्थ पनि भिन्न भिन्न रहेको छ । राजा ज्ञानेन्द्र शाहले श्री पेच, लोगो र राजदण्ड संभालेर राख्नु भनी नारायणहिटी राजदरबार छोडनु भएको हो । राजा ज्ञानेन्द्र शाहले सत्ता छोडनु भएको छैन । नियम, ऐन र कानुन बमोजिम विक्रम सम्वत २०४७ सालको संविधान समाप्त भएको छैन । विक्रम सम्वत २०४७ सालको संविधान जिवित छ । यथार्थमा भन्नुपर्दा निरंकुश राजतन्त्रको अन्त्य गरिएको हो । राजतन्त्रको अन्त्य भएको छैन । झुक्याएर र धोखेबाज गरी राजतन्त्रको अन्त्य गरिएको हो । तर यथार्थमा राजतन्त्रको अन्त्य भएको छैन । विक्रम सम्वत २०६२/६३ सालमा राजाले सत्ता नै छोडेर भाग्नुपर्ने अवस्था आएको थिएन । राजा ज्ञानेन्द्र शाहले स्वयं नारायणहिटी राजदरबार मात्र छोडेका हुन सत्ता छोडेका छैनन सबैले बुझ्न आवश्यक छ ।

पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भिम रावल, प्रकाशमान सिंह, शेखर कोइराला, गगन थापा, विजय गच्छदार, महन्त ठाकुर राजेन्द्र महतो, सी के राउत, महेश बस्नेत, गोकुल बास्कोटा, योगेश भट्टराई, गोकर्ण बिष्ट, विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, के पी शर्मा ओली र संघीय सांसदहरूमा अलिकति पनि नैतिकता र इमानदारिता छ भने राजा ज्ञानेन्द्र शाहलाई स्पेस अर्थात ठाउँ दिन अपरिहार्य छ । नत्र परिणाम र नतिजा गम्भीर हुन सक्छ ? भीर बाट खस्नेलाई राम राम भन्न शिवाय केही पनि बाँकी रहने छैन ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया