वीरेन्द्र रावल
धनगढी फागु्न २९÷ नेकपा एमाले ले सञ्चालन गरेको मिसन ग्रास रुट कायृक्रम अन्तरगत आज कैलारी गाउँपालिकाको वडानम्बर ६ को करुवाखेरामा टोल भेला सम्पन्न भएको छ ।
नेकपा उमाले सुदूरपीश्चम प्रदेश सचिवालय सदस्य राजेश खातीको प्रमूख आतिथ्यतामा उक्त टोल भेला सम्पन्न भएको हो । भेलालाई प्रमू्ख अतिथीराजेृश कुरा खाती, जिल्ला कमिटी कैलालीका सदस्य एवं जिल्ला प्रतिनीधि वीरेन्द्र बहादुर रावल, गाउँपालिका कमिटीका अध्यक्ष झुमा चौधरी लागयतका व्यक्तिहरुले मन्तव्य व्यक्त गरेको टोल भेलाको अध्यक्षता वडा कमिटीका अध्यक्ष बिष्णु चौधरीले गर्नु भएको कार्यक्रमका सहभागिलाई धन्यवाद ज्ञापन वडा कमटिकिा उपाध्यक्ष राम प्रसाद चौधरीले गर्नुु भएको थियो । सो टोल भेलाले खोजराम चौधरी अध्यक्ष रहेको ११ सदस्यीय टोल कमिटी समेत गठन गरेको छ । टनेल कमिटीका उपाध्यक्ष,सचिव र उपसचिवमा क्रमशः सोनीका देवी चौधरी, निमासपति चौधरी, कृष्ण प्रसाद चौधरी र राधा चौधरी रहेका छन् । साथै सो भेलाले सदस्यहरुमा मान बहादुर चौधरी,ममता चौधरी,कमला चौधरी,रामनाथ चौधरी,चेतराम चौधरी र छेदालाल चौधरीलाई चयन गरेको छ ।यसैगरी मिसन ग्रास रुट कार्यक्रम अन्तरगत कैलाली जिल्ला लगायत सुदूरका सबै जिल्लाहरुमा व्यापक रुपले सञ्चालन भैरहेको पाइउको छघने एकाले संगठन विस्तारमा केन््िरय प्रतिनीधि,जिल्ला र प्रदेश कमिटीका प्रतिनीधिहरुलाई खटाइएको छ ।
प्रतिक्रिया