टेक्ससको ह्युसटनको एक घरमा ३ बर्षिय बालिकाले भरुवा बन्दुक चलाउदा ४ बर्षिय दिदीको मृत्यु भएको एनविसिन्यूजले समाचार लेखेको छ ।
३ बर्षिय बालिकाले गोली भरिएको बन्दुक फेला पारे पछि गल्तिले आफ्नी दिदीलाई गोली चलाउदा ४ वर्षीया बालिकाको मृत्यु आईतवार भएको एक प्रहरी अधिकारीले भने।
ह्यारिस काउन्टी शेरिफ एड गोन्जालेजले बालिकाहरु नर्थ ह्युस्टन रोड नामक सडक स्थित एक आवास गृहको शयनकक्षमा उक्त घटना भएको थियो ।
जहाँ उनीहरू आफ्ना आमाबाबुसँग बस्थे र घटना बेलुका ८ बजे भएको बताईएको छ ।
जहा पाँच वयस्कहरू जो सबै परिवारका सदस्यहरू वा साथीहरु सगै थिए भनि समाचारमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया