तत्काल संविधान संशोधन गरी संविधानमा राजसंस्था राख्न अपरिहार्य छ !

इनेप्लिज २०७९ फागुन २९ गते ११:१९ मा प्रकाशित

संघीय सांसदहरूले तत्काल संविधान संशोधन गरी संविधानमा  राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख/राष्ट्रअध्यक्ष/राजा बनाउनुमा अर्थात संविधान संशोधन गरी संविधानमा राजसंस्था राख्नुमा नै सबैको कल्याण र हित हुनेछ । नत्र परिणाम गम्भीर छ । भीर बाट खस्नेलाई राम राम भन्न शिवाय केही छैन ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया