मेक्सिकोमा ४ जना अमेरिकीहरुको अपहरणमा २ जनाको हत्या गर्ने ५ संदिग्ध मेक्सिकोमा पक्राउ

इनेप्लिज २०७९ फागुन २६ गते १९:४० मा प्रकाशित

मेक्सिकोको माटामोरोसमा चार अमेरिकी नागरिकको अपहरणमा संलग्न रहेको आरोपमा मेक्सिकोका अधिकारीहरूले पाँच जनालाई पक्राउ गरेका छन ।

तामाउलिपासका महान्यायाधिवक्ता इरभिङ ब्यारियोस मोजिकाले शुक्रबार ट्विटरमा जानकारी दिएका छन्।

यसअघि गिरोहले दुई अमेरिकी र एक मेक्सिकन महिलाको मृत्यु भएकोमा माफी मागेका थिए ।

प्रतिक्रिया