अब राजा ज्ञानेन्द्र शाह, युवराजधिराज पारस र युवराज्ञी हिमानी शाहलाई मैले बारम्बार भनिरहेको छु समयानुकूल चल्नुपर्छ, समयानुकूल परिवर्तन हुनुपर्छ देशभक्ति किन ? हाम्रो मुलुकको राजनीति र उतारचढाव बिदेशी शक्तिहरुको चाहना अनुसार हुने भएकोले राजा ज्ञानेन्द्र शाह परिवारले बिदेशी शक्तिहरुलाई रिझाउन सके मुलुकमा राजसंस्था तत्काल नै फर्कन्छ ।
दलीय प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्यमन्त्रीहरु, मन्त्रीहरु, ८८४ जना सांसद, राष्ट्रिय सभा अध्यक्ष, नेताहरू र जनताहरु कसैलाई पनि मुलुकको राष्ट्र, राष्ट्रियता, धर्म र देशभक्ति संग सरोकार र चासो कदापि छैन । राजा ज्ञानेन्द्र शाह, युवराजधिराज पारस शाह र युवराज्ञी हिमानी शाहलाई मात्र राष्ट्र, राष्ट्रियता र धर्मप्रति देशभक्ति किन ? मुलुकमा बस्ने मुलुकवासीहरुलाई राष्ट्र, राष्ट्रियता, धर्म र देशभक्ति प्रति सरोकार हुनुपर्ने हो तर सरोकार र चासो कदापि छैन ।
राजा ज्ञानेन्द्र शाह, युवराजधिराज पारस र युवराज्ञी हिमानी शाहले जानी जानी `भीर बाट खस्नेलाई राम राम´ भनिन्छ जोगाउन जान सकिन्न भन्ने उखानको टुक्कालाई ख्याल गरी अब राजा ज्ञानेन्द्र शाह, युवराजधिराज पारस र युवराज्ञी हिमानी शाहले अन्तर्राष्ट्रिय शक्तिहरु संग तालमेल गर्न अपरिहार्य छ समयानुकूल चल्नुपर्छ । राजा ज्ञानेन्द्र शाह, युवराजधिराज पारस र युवराज्ञी हिमानी शाह देशभक्त भएर संभव छैन असंभव छ । हाम्रो मुलुकको राजनीति र उतारचढाव अन्तर्राष्ट्रिय शक्तिहरुको चाहना अनुसार हुने भएकोले अब राजा ज्ञानेन्द्र शाह, युवराजधिराज पारस र युवराज्ञी हिमानी शाह समयानुकूल चल्नुपर्छ र समयानुकूल परिवर्तन हुन अपरिहार्य छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया