क्लार्क एटलान्टा विश्वविद्यालय परिसर नजिकै विद्यार्थी खेलाडीलाई गोली हान्दा मृत्यु 

इनेप्लिज २०७९ फागुन १७ गते १७:५४ मा प्रकाशित

क्लार्क एटलान्टा विश्वविद्यालय परिसर नजिकै विद्यार्थी खेलाडीलाई गोली हान्दा मृत्सु भएको एनविसिले समाचार लेखेको छ ।

मंगलबार दिउँसो विश्वविधालयको परिसर नजिकै क्लार्क एटलान्टा विश्वविधालयका खेलाडी विधार्थीको  गोलाबारी सम्बन्धमा प्रहरीले संदिग्धको खोजी गरिरहेका छन ।

विधार्थी २० वर्षीय सोफोमोर र शिकागोका बेसबल टोलीका सदस्य जेटोन स्टर्लिङ भएको पुष्टी भएको छ ।

एट्लान्टा पुलिसले २ बजे भन्दा पहिले एक व्यक्तिलाई गोली हानेको खवर पाएका थिए भने घटनास्थलमा पुगेपछि अधिकारीहरूले स्टर्लिङलाई बन्दुकको गोली लागेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

 उनलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो ।

प्रतिक्रिया