आंखै अगाडी २ पैदल यात्रुलाई हानेर गाडि महेन्द्रपुलको बार भत्कायो धन्नै खसेन सेति खोचमा यस्तो छ

इनेप्लिज २०७९ माघ २९ गते १७:२८ मा प्रकाशित

पोखराको महेन्द्रपुलमा पजेरोले ठक्कर दिँदा दुई जना घाइते भएका छन् । बा १३ च २६६२ नम्बरको पजेरोले बाटोमा हिडिँरहेका आमाछोरालाई ठक्कर दिएपश्चात गाडी पुलको रेलिङमा ठोक्किएको छ ।

घाइते हुनेमा म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं. ३ की ५२ वर्षीया फूलमाया विक र उनको १८ वर्षीय छोरा विष्णु विक रहेका छन् ।कसरी भयो त घटना भाग्यले बाचेका घाइते के भन्छन हेर्नुहोस

प्रतिक्रिया