अध्यावधिक गरिएको : अमेरिकामा जनवरीमा ५ लाख १७ हजारलाई रोजगार, १ लाख ८७ अपेक्षा गरिएको भन्दा उत्तम 

इनेप्लिज २०७९ माघ २० गते १२:१३ मा प्रकाशित

अध्यावधिक गरिएको : अमेरिकामा जनवरीमा ५ लाख १७ हजारले रोजगार प्रापत गरेका छन ।

१ लाख ८७ अपेक्षा गरिएको भन्दा उत्तम परिणाम आएको छ ।

अमेरिकामा राष्ट्रिय स्तरका अधिकांश पत्रपत्रिकाहरुले अमेरिकामा जनवरीमा रोजगारी वृद्धि थोरै सुस्त हुने पूर्वानुमान गरिएको समाचार लेखेका थिए भने उनिहरुको अनुमान असफल भएको छ ।

५ लाख १७हजारलाई नयाँ रोजगारी प्राप्त भएको छ भने गत डिसेम्बर महिनामा २ लाख २३ हजारले रोजगारी प्राप्त गरेका थिए ।

अमेरिकाका नाम चलेका थुप्रै संस्थाहरुले धमाधम जागिरबाट कर्मचारीहरु निकाल्ने क्रम जारी रहेता पनि बेरोजगारीको दाबी गर्ने क्रम घटदो रहेको छ ।बेरोजगार दर३.४ %मा घटेको छ ।

प्रतिक्रिया