“US Nepal Children Talent Show” तेस्रोपटक हुदै

इनेप्लिज २०७९ माघ २० गते ०:३३ मा प्रकाशित

२०१७ देखि N& J Entertainment NY INC ले शुरूवात( थालनी ) गरेको “US Nepal Children Talent Show” हामीले दोस्रोपटक पनि २०१९ मा न्यूयोर्कमा नै गर्यौ, तेस्रोपटक २०२१ मा गर्नुपर्ने थियो तर कोरोनाको कारणले रोकिन गएको थियो,अब फेरि तेस्रोपटक यो कार्यक्रम हुँदैछ।

पक्कै यो कार्यक्रमलाई नक्कल गरेर कसैले अगाडि गर्न खोज्ने प्रयास गरेपनि हाम्रो कार्यक्रम नै वर्जिनल कार्यक्रम हुनेछ। त्यो कुराको इतिहास साँची छ र धेरै जनमानसलाई थाह पनि छ। अन्तिममा US Nepal children Talent Show

तेस्रोपटक न्यूयोर्क कि त ओहायो (Ohio) राज्यमा हुनेछ। यस कार्यक्रमको संयोजक र विभिन्न काम गर्ने कमिटीहरु चाँडै नै सल्लाह गरेर नाम प्रकाशित गर्नेछौं ।


यो महान कार्यको लागि मिलेर काम गर्न इच्छा भएका संघ- संस्थाले नाम दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

स्थान र गते हामी अर्को सूचनामा दिनेछौ।

प्रतिक्रिया