रिपव्लिकनहरुको बहुमत रहेको अमेरिकी तल्लो सदनद्वारा डेमोक्याटकी सॅासद इल्हान ओमरलाई बिदेश मामला समितीबाट हटाउन मतदान

इनेप्लिज २०७९ माघ १९ गते १७:५२ मा प्रकाशित

फेव्रुअरी २  बिहीबारका दिन रिपब्लिकनको बहुमत रहेको अमेरिकी तल्लो सदनमा मिनेसोटा डेमोक्र्याटलाई इजरायलको बारेमा विगतका विवादास्पद टिप्पणीहरूका लागि जन प्रतिनिधि इल्हान ओमरलाई हाउसको विदेश मामिला समितिमा उनको स्थानबाट हटाउन मतदान गरेको छ ।

ओमरलाई समितीबाट हटाउने प्रस्तावमा मतदान हुदा २१८ हुन्छ भन्ने पक्षमा थियो भने हटाउनु हुन्न भन्ने पक्षमा २११ मत परेको थियो ।

प्रतिक्रिया