एफबीआईद्वारा बाइडेनको डेलावेयर घरमा छापा 

इनेप्लिज २०७९ माघ १८ गते १५:१६ मा प्रकाशित

एफबीआई कर्मचारीहरू बुधवार बिहान डेलावेयरको रेहोबोथ समून्द्रतट स्थित  राष्ट्रपति जो बाइडेनको घर खोज्न आइपुगेका सिएनएनले जनाएको छ ।

उनको निवास र पूर्व निजी कार्यालयमा वर्गीकृत कागजातहरूको अनुसन्धानको सम्बन्धमा उनिहरु त्यहा आएका हुन ।

“आज, राष्ट्रपतिको पूर्ण समर्थन र सहयोगमा अमेरिकी न्याय बिभागले डेलावेयरको रेहोबोथमा उनको घरको योजनाबद्ध खोजी गरिरहेको छ,” राष्ट्रपतिका व्यक्तिगत वकिल बब बाउरले खोजीको पुष्टि गर्दै एक विज्ञप्ति मार्फत बताएका छन ।

प्रतिक्रिया