रबि लामिछाने ले यसरि लिए नागरिकता !हजारौ समर्थकले यसरि घेरे प्रहरीलाई पर्‍यो हम्मेहम्मे (भिडियो सहित)

इनेप्लिज २०७९ माघ १६ गते १०:५४ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थगित भएको प्रदेशस्तरीय विस्तारित बैठकको मिति पुनः तय गरिएको छ । सभापतिमा रवि लामिछाने पुनः चयन भएसँगै आइतबार बसेको केन्द्रीय समिति बैठकले माघ २१ प्रदेशस्तरीय विस्तारित बैठक सुरु गर्ने निर्णय भएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

पार्टीको निर्णयअनुसार गण्डकीको विस्तारित बैठक माघ २१ गते, लुम्बिनीको २४ गते, सुदूरपश्चिमको २६ गते र सुर्खेतको २८ गते हुनेछ । तर, प्रदेश नम्बर १, मधेस प्रदेश र बागमती प्रदेशमा हुने विस्तारित प्रदेश बैठकका छिट्टै निर्णय हुने प्रवक्ता ढकालले जानकारी दिए ।

लामिछानेको नागरिकता अवैध भएको ठहर भएपछि पार्टीले बैठक स्थगित गरेको थियो । तर आइतबार नै लामिछानेले प्रशासनबाट नागरिकता पुनः कायम गराएपछि पार्टीमा कमब्याक गरेका हुन् ।

प्रतिक्रिया