अमेरिकाको ओरेगनमा अस्वेतलाई सेवा गर्दिन भन्ने एक इन्धन चौकीलाई १० लाख डलर जरिवाना 

इनेप्लिज २०७९ माघ १३ गते १७:५९ मा प्रकाशित

अमेरिकाको ओरेगनमा अस्वेतलाई सेवा गर्दिन भन्ने एक इन्धन चौकीलाई १० लाख डलर जरिवाना गर्दै उक्त रकम एक अस्वेत महिलालाई प्रदान गरिएको छ ।

निर्णायक समितीले एक महिलालाई १ मिलियन डलर पुरस्कारको पुरस्कार दिलाई दिएका हुन ।

निर्णायक समितिले महिलालाई भेदभाव गरेको पत्ता लगाएपछि पोर्टल्याण्ड  निवासी ६३ बर्षिय महिलालाई काउन्टीबाट क्षतिपूर्ति स्वरुप सो रकम दिलाईएको एनबिसिन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया