अमेरिकी राष्ट्रिय अभिलेखालयद्वारा बाइडेन, ट्र्म्प र पेन्सलाई वर्गीकृत कागजातहरू जाँच गर्न आग्रह

इनेप्लिज २०७९ माघ १२ गते १७:५४ मा प्रकाशित

अमेरिकी राष्ट्रिय अभिलेखालयले पूर्व राष्ट्रपति र उपराष्ट्रपतिहरूलाई वर्गीकृत र राष्ट्रपतिको कागजातहरू जाँच गर्न आग्रह गरेको छ ।

नेशनल आर्काइभ्स(राष्ट्रिय अभिलेखालय) ले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व उपराष्ट्रपति माइक पेन्स र राष्ट्रपति जो बाइडेन सॅग गोप्य कागजातहरू फेला परे पछि अन्य कुनै पनि गोप्य कागजात वा अन्य अभिलेखहरु पुन: जाँच गर्न औपचारिक रूपमा आग्रह गरेको सिएनएनले सर्वप्रथम समाचार छापेको छ ।

अभिलेखले  बिहिबार पत्रचार गरेको हो। 

प्रतिक्रिया