अब मुलुकमा आँट, हिम्मत र साहस भएको शासकको खाँचो छ

इनेप्लिज २०७९ माघ १० गते १०:२२ मा प्रकाशित

मुलुकमा सत्ता कब्जा गर्न साहसिक र आत्मबल भएको योद्धा चाहिएको छ ।

मुलुकमा वीर बलबहादुर कुँवर, भिमसेन थापा, कालु पाण्डे, भक्ति थापा, श्री ३ जंगबहादुर राणा, श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह र श्री ५ महेन्द्र शाह जस्ता आँट, हिम्मत र साहस भएको शासक र साहसिक र आत्मबल भएको योद्धा चाहिएको छ ।

स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६ ।

प्रतिक्रिया