म राष्ट्रपति भएको भए मुलुकमा इमर्जेन्सी लगाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत हाजिर गर्न लगाउँथे । मुलुकमा संसद रिक्तताको समयमा संघीय सचिवालय र संघीय सचिवालयको आधिकारिक र जिम्मेवार पदमा रहेको महासचिव भरतराज गौतमले आफ्नो वास्तविक अधिकारको प्रयोग गरी प्रधानन्यायाधीश जबराको महाभियोग निष्प्रभावी भएको पत्र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रपति भवन सहित विभिन्न निकायहरूमा पठाएको थियो । तर पत्रको कार्यान्वयन कसैले पनि गरेनन ।
म राष्ट्रपति भएको भए संघीय सचिवालयको आधिकारिक र जिम्मेवार व्यक्तिले पठाएको पत्रलाई मान्यता दिई अन्तर्राष्ट्रिय मुलुकहरूको समर्थन लिएर भएपनि मुलुकमा इमर्जेन्सी लगाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत हाजिर गर्न कुनै पनि हालतमा लगाउने थिएँ । नियम संगत सही काम गर्न के को डर ?
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६
प्रतिक्रिया