राष्ट्रपति गैरदलीय व्यक्ति हुनुपर्छ । राष्ट्रपतिका लागि म उपयुक्त छु 

इनेप्लिज २०७९ पुष ५ गते ११:५६ मा प्रकाशित

म गैरदलीय स्वतन्त्र व्यक्ति हुँ र आजसम्म कुनै जागिरमा कार्यरत पनि छैन । यसकारण संघीय सांसदहरूले मलाई प्रस्तावक र समर्थक बसी सहयोग गरि दिनु हुनका लागि अपिल गर्दछु ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया