वीर बलभद्र कुँवर र जंगबहादुर राणाको वंश र सन्ततिहरुमा आँट, हिम्मत र साहस नभएकै हो ?
मुलुकमा अराजकता, अस्थिरता, दण्डहीनता, बेथिति र विकृतिको सीमा पार गरेकोछ । वीर बलभद्र कुँवर र जंगबहादुर राणाको वंश र सन्ततिहरुमा आँट, हिम्मत र साहस पटक्कै देखिएन किन ?
नेपालमा वीर बलभद्र कुँवर र जंगबहादुर राणाको वंश र सन्ततिहरु कोही पनि छैनन क्या हो ? नेपालमा वीर बलभद्र कुँवर र जंगबहादुर राणाको वंश र सन्ततिहरु भइ दिएको भए मुलुकमा अराजकता, अस्थिरता, दण्डहीनता, बेथिति र विकृतिको सीमा पार गर्दा यसरी चुप लागेर बस्ने समय कदापि होईन । साँच्चिकै भन्नुपर्दा वीर बलभद्र कुँवर र जंगबहादुर राणाको वंश र सन्ततिहरुमा वीर बलभद्र कुँवर र जंगबहादुर राणा जस्तो आँट, हिम्मत र साहस नभएकै हो ?
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६ ।
प्रतिक्रिया