यस्तो छ देशभरको पछिल्लो मत परिणाम हेर्नुहोस

इनेप्लिज २०७९ मंसिर ५ गते २२:३५ मा प्रकाशित

मंसिर ४ गते एकै साथ देशभर सम्पन्न भएको निर्वाचनको यतिबेला देशका विभिन्न ठाउँमा मतगणना भईरहेको छ । १ सय ७ निर्वाचन क्षेत्रको मतगणना हुदा प्रतिनिधिसभामा नेपाली कांग्रेसले १ सिट जितेको छ भने एमालेले १ सिट जितेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस ३७ ठाउँमा अग्रस्थानमा रहेको छ भने नेकपा एमाले २६ स्थानमा अगाडी रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी र नेकपा एकिकृत समाजवाद पार्टी समान ८ ठाउँमा अगाडी रहेका छन् ।

त्यस्तै ५ ठाउँमा राप्रपा अगाडी हुदा जनमत पार्टी १ ठाउँमा अगाडी रहेको छ भने अन्य पार्टी १४ स्थानमा अगाडी रहेको पाइएको छ । हेनुृहोस पछिल्लो मतपरिणाम अनुसार देशका चर्चित क्षेत्र र उमेद्वार कसको मत कति आएको छ कसले निर्वाचन जित्ने सम्भावना छ । तलको भिडियोमा हेर्नुहोस ।

प्रतिक्रिया