मुलुकमा रहेका अदृश्य र अद्भुत शक्तिहरूले जसरी भएपनि तत्काल प्रधानन्यायाधीश चोलेद्र शमशेर जबरालाई सर्वोच्च अदालत हाजिर गर्न प्रवेश गराउने वातावरण बनाउन आवश्यक छ । समयमा महाअभियोगको छिनोफानो नलगाउनु गठबन्धनको सभामुख, सरकार र सांसदहरूको दोष र गल्ती हो ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५५७७६
प्रतिक्रिया