राजा ज्ञानेन्द्र शाह, श्री ५ युवराज्ञी हिमानी शाह, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जंगबहादुर राणा, राष्ट्रपति बिधादेवी भण्डारी र सेनाहरु मिल्नुपर्छ ।
मुलुकमा वर्तमान व्यवस्थाले निकास आउँदैन । मुलुकमा दलीय व्यवस्था एक पटक होइन पटकपटक असफल भएको छ । मुलुकमा अराजकता, अस्थिरता, विकृति, बेथिति र दण्डहीनता बढेको छ । नेताहरूलाई सत्ता छोडन गाह्रो भएको छ । मुलुकमा २४० वर्ष रहेको राजसंस्था राजा ज्ञानेन्द्र शाहले हाँसीहाँसी छोडे । राजा ज्ञानेन्द्र शाहले सत्ता छोडदा समयमा श्रीपेच, लोगो र राजदण्ड संभालेर राख्नु भनी सत्ता छोडेका हुन । शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र के.पी. शर्मा ओली लगायतका नेताहरूले ख्याल ख्याल नठाने हुन्छ । विक्रम सम्वत २०६२/०६३ सालमा राजा ज्ञानेन्द्र शाहले सत्ता छोडेपछि पटकपटक प्रेस विज्ञप्ति र वक्तव्य मार्फत सामाजिक संजालहरुमा नेताहरूलाई सम्झाउँदै बुझाउँदै आईरहेका छन । तर शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र के.पी. शर्मा ओली लगायतका नेताहरू राजा ज्ञानेन्द्रको भनाईहरुलाई वास्ता नगरी ख्याल ख्याल ठानी रहेका छन । विक्रम सम्वत २०६२/०६३ सालमा राजा ज्ञानेन्द्र शाहले सहमति र सम्झौता गरी मात्र सत्ता छोडेका हुन । शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र के.पी. शर्मा ओली लगायतका नेताहरूले राजा ज्ञानेन्द्र सँग छल गरी झुक्याउँदै आएका छन । मुलुकमा नेपाली जनताहरुको सहि कार्यको लागि वास्तविक भुमिका नै भएन । प्रायःजसो नेपाली जनताहरु राजनीतिक पार्टीको कार्यकर्ता, ताक परे तिवारी नत्र गोतामे, दहीचिउरे र अवसरवादी छन । वास्तविक रूपमा भन्ने हो भने जनताहरुले गर्दा नै मुलुकमा निकास आउन सकेन । मुलुकमा द्वन्दको जड र मुलुकको वास्तविक शत्रु नै नेपाली जनताहरु हुन ।
मुलुकको पुरै प्रणालीमा खिया लागिसकेकोले मुलुकको पुरै प्रणाली खराब भइसकेको छ । मुलुकको पुरै प्रणाली नै फेर्नुपर्ने हुन्छ । अब राजा ज्ञानेन्द्र शाह, श्री ५ युवराज्ञी हिमानी शाह, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रपति बिधादेवी भण्डारी र सेनाहरु अन्तर्राष्ट्रिय शक्तिहरु र अन्तर्राष्ट्रिय नेताहरुलाई रिझाएर अन्तर्राष्ट्रिय शक्तिहरु सँग तालमेल गरी मुलुकमा तत्काल नयाँ परिवर्तन गर्न आवश्यक छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।
प्रतिक्रिया