कीर्तिमानी गीतकार डा. उपाध्यायका ४५ वटा भिडियो एउटै एल्बम (भिडियोसहित)

इनेप्लिज २०७९ असोज १८ गते ९:५० मा प्रकाशित

काठमाडौं,

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासका डा.डीआर उपाध्यायले ४५ भिडियो एकै एल्बमा ल्याउनुभएको छ । उहाँले ‘ईशा’ एल्बममा आफ्ना ४५ भिडियो ल्याउनुभएको हो । यसको केहीदिन अघि राजधानीको सिटी सेन्टर मलमा सार्वजनिक गरिएको थियो ।

गीतसङ्गीत तथा विविध विधामा ११० विश्व कीर्तिमान गर्नुभएका डा.उपाध्यायका १४ उपन्यास पाठकमाझ आएका छन् भने सयौं फरकफरक शैलीका गीत श्रोता÷दर्शकमाझ आएका छन् । उहाँको पछिल्लो उपन्यास कृति ‘कशुर’ केही समयअघि लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया