पहिरो पिडितलाई अष्ट्रेलियाबाट दक्षिणा सहयोग 

इनेप्लिज २०७९ असोज ८ गते ९:४२ मा प्रकाशित

असोज ८,अछाम
अछाम पहिरोमा परी ज्यान गुमाएका प्रती श्रद्धाञ्जली अर्पण तथा क्षतीप्रती दुख व्यक्त गर्दै सोह्र श्राद्धको अवसरमा सम्पुर्ण पितृको उद्धारका लागी पहिरोमा परी ज्यान गुमाएका लगायत १५ घर-परिवारलाई प्रति परिवार रु. दुई हजार नगद दक्षिणा स्वरुप सहयोग गर्न “Hamro Nepali Club” ब्रिस्बेन अष्ट्रेलियाबाट समाजसेवी दिपा भण्डारीको समन्वयमा
Madhav Acharya – $25
Navin Shrestha – $50
Roshni Manandhar – $25
Hari Adhikari – $51
Nabina Pariyar – $20
Raju Paudel – $40
Sumilan Maharjan – $50
Dipa Bhandari – $65
Sunita and Umesh Shrestha – $50
Dipak Acharya – $20
Mohan Rai – $50
Total Collected – $446

कुल रु. ३७,०८८ सहयोग पठाउनु भएको छ।

यो सहयोगका लागी दिपा भण्डारी लगायत सहयोगी सम्पुर्णलाई हार्दिक नमन ।

प्रतिक्रिया