पुटिनको आंशिक परिचालनको निर्णय गल्ती हो : म्याक्रोन फ्रान्सेली राष्ट्रपति

इनेप्लिज २०७९ असोज ७ गते ०:०२ मा प्रकाशित

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको रूसी नागरिकहरूको “आंशिक परिचालन” को निर्णयलाई “गल्ती” भनेका छन ।

म्याक्रोनले शान्तितर्फको बाटोमा जाने अवसर गुमाएको बताए।

केही महिना अघि भ्लादिमिर पुटिनले आफू नेटोद्वारा आक्रामण भएको सन्देश दिएको थिए भनि म्याक्रोनले सीएनएनको जेक ट्यापरसँगको अन्तर्वार्तामा भने।

प्रतिक्रिया