अन्तरास्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित नवराज पराजुलीको डिसी कविता कन्सर्टको अनलाइन टिकट बुकिङ्ग खुल्ला

इनेप्लिज २०७९ असोज ६ गते २२:३७ मा प्रकाशित

अन्तरास्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित नवराज पराजुलीको डिसी कविता कन्सर्टको अनलाइन टिकट बुकिङ्ग खुलेको छ । यहि अक्टोबर २ तारिख मनाससमा हुन गैरहेको कार्यक्रमको टिकट www.xudustore.com बाट लिन सकिने छ। टिकट किन्ने लिंक: https://www.xudustore.com/dc-kabita-concert

प्रतिक्रिया