वास्तवमा नेपाली सेनाहरुले ढिलो नगरी सत्ता कब्जा गर्नुपर्छ । मुलुकको दोस्रो अंग न्यायपालिकाको सम्माननिय प्रधानन्यायाधीशलाई नजरबन्द गरे सँगै अब पनि मुलुकमा २०७२ सालको संविधान छ र ? असोज ०३ गते कालो दिवस हो । व्यवस्थापिका संसद असोज १ गते राती भंग भइ सक्यो । कामचलाउ गठबन्धनको सरकार, कामचलाउ सांसदहरू र कामचलाउ कार्यपालिकाले मुलुकको दोस्रो अंग न्यायपालिकाको सर्वोच्च अदालतका सर्वोच्च प्रधानन्यायाधीशलाई नजरबन्द गरे सँगै कामचलाउ गठबन्धनको सरकार र कामचलाउ सांसदहरूले २०७२ साल असोज ०३ गते जारी संविधानको उल्लंघन गरेकोले अबको वर्तमान समयमा २०७२ साल असोज ०३ गते जारी संविधान समाप्त भइ सकेको छ । अब सेनाहरुले अलिकति पनि ढिलो नगरी तत्काल सत्ता कब्जा गर्नुपर्छ ।
देशद्रोही हत्यारा नेताहरूलाई सेल्युट मार्दा र साथ दिंदा सुरक्षाकर्मीहरुलाई अलिकति पनि आत्मगलानी र पिडा हुँदैन ? मुलुकको लागि पुष्प कमल दाहाल प्रचण्ड लगायतका नेताहरू अभिशाप हुन । यिनै प्रचण्ड लगायतका देशद्रोहीहरुले द्वन्द्वकालमा ताकी ताकी कयौं सुरक्षाकर्मीहरुलाई निशाना बनाई हत्या गरेका थिए । आज पनि कयौं सुरक्षाकर्मीहरु अपांग अवस्थामा छन । पचासौं हजार सर्वसाधारण नागरिकहरुको हत्या गरे । आजपनि कयौं सर्वसाधारण नागरिकहरु अपांग छन । मुलुकको राष्ट्रिय संरचनाहरु ध्वस्त गरे । देशद्रोही र हत्यारा हरुलाई सेल्युट मार्दा र साथ दिंदा सुरक्षाकर्मीहरुलाई अलिकति पनि आत्मा गलानी र पिडा हुँदैन ?
गठबन्धनको सरकार, सांसदहरू र कार्यपालिकाले मुलुकको दोस्रो अंग न्यायपालिकाको सर्वोच्च अदालतको सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा समेत परिवारहरुलाई ठाडो हस्तक्षेप गरी बालुवाटार क्वाटरमा नजरबन्दमा राखिएका छन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको छोरी हुँ भन्ने सुनिधि राणाले हामी असुरक्षित छौं भन्दै बचाउका लागि सामाजिक संजाल र संचार माध्यमहरु गुहार मागेको छिन । यस्तो संवेदनशील अवस्थामा
(१)प्रधानसेनापति प्रभुराम शर्मा, रुक्मांगद कटवाल, छत्रमान सिंह गुरुङ, गौरब शमशेर राणा, राजेन्द्र क्षेत्री र पुर्णचन्द्र थापा लगायतका प्रधानसेनापतिहरु र नेपाली सेनाहरु मौन किन ?
(२)राष्ट्रपति विधा देवी भण्डारी र राष्ट्रपति रामबरण यादव मौन किन ?
(३)विपक्षी दलका नेताहरु मौन किन ?
(४)राजेन्द्र लिंगदेन, धवल शमशेर राणा, विक्रम पाण्डे र ज्ञानेन्द्र शाही लगायतका राजावादी नेताहरू मौन किन ?
(५)राष्ट्रवादी दलका नेताहरू मौन किन ?
(६)अन्तर्राष्ट्रिय मुलुकमा रहनु भएका नेपालीहरु, बुद्धिजीवी वर्गहरु, बौद्धिक वर्गहरु र स्वतन्त्र नागरिक समाजहरु मौन किन ?
(७)बालेन शाह, स्वतन्त्र युवा समुहहरु, स्वतन्त्र युवा संगठनहरु र स्वतन्त्र युवा मोर्चाहरु मौन किन ?
(८)रवि लामिछाने मौन किन ?
(९)रविन्द्र मिश्र मौन किन ?
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।
प्रतिक्रिया