बगाउदा बगाउदै सेतिले किनारामा फाल्देर बाचेका २ जना साथिले खोले यस्तो कुरा सुन्दै अचम्म लाग्ने

इनेप्लिज २०७९ असोज ४ गते १०:०४ मा प्रकाशित

पोखरा महानगर पालीका वडा न १५ पट्नेरीमा बस्ने १४ बर्षीया दिपीका बिकलाई सेतिले व्यपत्ता बनाएको छ तिन जना साथि मिलेर सेतिमा नुहाउन गएका थिए संगै गएका दीपीका सुनार र कृपा बिक भन्छन कसरी बाचियो बाचीयो हामीलाई पनि सेतिले बगाएको थियो यतिबेला उनै दिपीकाको खोजि कार्य भैरहेको छ हेर्नुहोस भिडियोमा के भन्छन त संगै गएका साथिहरु

प्रतिक्रिया