लिज ट्रस बेलायतको अर्को प्रधानमन्त्री बन्ने भएकी छन् ।
गत वर्ष बोरिस जोनसनको विदेश सचिवको रूपमा काम गरिसकेकी लिज ट्रस कन्जरभेटिभ पार्टी(रुदिवादी दल )का सदस्यहरूको ५७% मत प्राप्त गरी यसको नेता बन्न सफल भइन्।
यो संगै उनि अब बेलायतकी प्रधानमन्त्रि बन्ने छिन् ।
उनको प्रतिस्प्रद्धि रहेका भारतीय मूलका ऋषि सुनकले ४३ प्रतिशत मत प्राप्त गरेका थिए ।
यो लामो समयदेखि मनपर्ने दलका सदस्यहरूमाझ उनि लोकप्रिय रहेकी छिन ।
ट्रसले अहिले कन्जरभेटिभ पार्टीको सम्मेलनमा भाषण दिइरहेकी छिन् । सिएनएनका अनुसार उनी तुरुन्तै दलको नेता बन्छिन् र महारानी एलिजाबेथ द्वितीयलाई भेटेपछि मंगलबार औपचारिक रूपमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछिन्।
तस्बिर कृतज्ञता :रोयटर्स
प्रतिक्रिया