रुसी सेनाले पूर्वी डोनेट्स्क क्षेत्रका दुई प्रमुख शहरहरु शनिबार आक्रमण गर्न थालेका छन ।
युरोपको सबैभन्दा ठूलो आणविक उर्जा कारखाना नजिकको एक सहित अन्य युक्रेनी शहरहरूमा प्रक्षेप्यास्त्र र गोलाबारी आक्रमण जारी राखेको युक्रेनी सेना र स्थानीय अधिकारीहरूले बताएका छन ।
युक्रेनको पूर्वमा रुसको चलिरहेको आक्रमणको मुख्य लक्ष्य बखमुट र अवडिभका दुबै शहरहरू रहेको युक्रेनी अधिकारीहरुले भने।
डोनेट्स्क दिशामा शत्रुले आक्रामक कारवाई सञ्चालन गरिरहेको अंधिकारीले बताए ।
प्रतिक्रिया