अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटिको २०२२ -२०२४ कार्यकालकाको शपथ ग्रहण

इनेप्लिज २०७९ साउन ८ गते १३:३९ मा प्रकाशित

आदरणीय नेपाली भाषा,साहित्य,कला तथा संस्कृति प्रेमीज्यू,

बिषय:- शपथ ग्रहण सम्बन्धमा।

अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटिको २०२२ -२०२४ कार्यकालका निम्ति कार्यसमितिको चुनाबी प्रकृया सम्पन्न भईकेको ब्यहोरा यहाँहरूलाई विदितै छ।

श्री पुष्कर पन्तज्यूको अध्यक्षतामा नव निर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पद हस्तान्तरण समारोह,आगामी जुलाई ३१,२०२२ आईतवारका दिन साँझ ५ – ७ बजेका बिच सम्पन्न हुन गईरहेको हुँदा उक्त समारोहमा उपस्थित भई समारोहको गरिमा बढाई दिनु हुन,यहाँको गरिमामय उपस्थितिका निम्ति सादर निमन्त्रणा गर्दछौं।

धन्यबाद !

स्थान :-तन्दुरी नाईट
फेयर फ्याक्स।
समय :- साँझ ५ बजे।
मिति :- जुलाई ३१ आईतवार २०२२।

RSVP का निम्ति विशेष अनुरोध।

पुष्कर पन्त:-
5712964686

मुकुन्द कोईराला:- 5713552676

प्रार्थी,

मुकुन्द कोईराला
महा-सचिब

प्रतिक्रिया