साहित्यकार गीता खत्रीको ‘सपना अनेक अनेक’गीति नाटक मञ्चन हुँदै

इनेप्लिज २०७९ असार ३१ गते २३:५९ मा प्रकाशित

अन्तराष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रस्टीका अध्यक्ष, साहित्यकार गीता खत्रीद्वारा लिखित खण्डकाव्य ‘आमा हुन आमा’मा आधारित गीति नाटक “सपना अनेक अनेक” यही श्रावण ५ गतेदेखि २१ गतेसम्म सर्वनाममा प्रस्तुत हुने भएको छ ।

नेपाली नाट्य क्षेत्रका विशिष्ट सर्जक अशेष मल्लको निर्देशनमा मन्चन हुनेछ ।

राजु सिंहको संगीत सत्यराज आचार्य र बानिका प्रधानको आवाज रहने छ ।

खत्रीको उक्त खण्डकाव्य सन् २०१४ मै प्रकाशित भएको हो ।

प्रतिक्रिया