दिलमा तिमि थियौ र पो माया प्रितिको कुरा गर्यौ मन खोली
यो दिलको चाह भित्र तिम्रै नाम रह्यो बोल प्रिय मन खोलि
यो मनमा खुसियाली छायो बसन्तको हरियालि सँगै
मनमा माया बस्यो मेरो भेट गरौ मैले तिमिलाई आजै
यो मनलाई मायाले बाधि तिमिलाई भेटन आए
मेरो मनमा मायाको मुहान फुट्यो जतन गरी राखे
खोला बगे सरि मनमा माया बग्दोरहेछ
नदि नाला सँग खेलेर यो मेरो जिवन बितेछ
तिम्रो मन जित्नलाई धेरै कोशिस गरेको छु
यो आगनमा तिमिले टेक्ने समय कुरि बसेको छु
तिम्रो त्यो कोमल मनलाई हरेर मैले
साचो मनले माया गरेको छु तिमिलाई मैले
यो मन रहे पो तिम्रो माया रहन्छ
मनै दुखे के पो रहला ?
-गोबिन्द राज ओझा (राजन)
प्रतिक्रिया