जनम जनमको नाता थियो हाम्रो
तिमि मेरो साथ हुदा खुसि थियो मन मेरो
सयौ जुनि सँगै बाच्ने बाचा ,कसम थियो
चन्द्र मुखि मुहार तिम्रो हेरिरहु लाग्थ्यो
तिमिलाई सम्झेर यो मनले तिमिलाई बोलायो
यो दिलले सम्झेर तिमिलाई यहाँ बोलायो
त्यो ठाउँमा गई हामिले प्यारको लागि घर बनाउ
यो दुनियाले नदेख्ने ठाउँमा बसेर रमाउ
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी ,नेपाल
प्रतिक्रिया