यो मेरो दिलमा तिमि बसेको मलाई थाहै भएन
तिमिले गरेको मायाको अनुभव मलाई भएन
तिमिले बोलाउदा यहाँ आएर बसेको छु
बल्ल आज तिम्रो दिलको कुरा बुझेको छु
मलाई बाच्नलाई तिम्रो साथ चाहिदो रहेछ
अमृत झै तिम्रा शब्दहरु सुन्न यो मन आतुर छ
यो दिल तिमिलाई दिए एक्लै बस्न गाह्रो लाग्यो
तिमिलाई भेटन मैले अहिले नै हिडनु पर्यो
धेरै ठाउँ खोजे मैले तिमिलाई भेटन सकिन
तिमिले आएर छेउमा बसेको थाहा नै भएन
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी
प्रतिक्रिया