अर्जुन थापाको गीत “माया” सार्वजनिक

इनेप्लिज २०७९ असार २८ गते २१:४० मा प्रकाशित

अर्जुन थापाको गीत “माया” युटुव मार्फत विश्ववापी रुपमा सार्वजनिक भएको छ । गीत सुमधुर स्वर धनी कृष्ण काफ्ले र रचना रिमालको मिठो स्वरमा सजिएको छ । गीतको शब्द संगीत अर्जुन थापाको रहेको छ ।गीतमा फनिन्द्र राईको संगीत संयोजन रहेकोछ । गीत “माया”को भिडियोमा अर्जुन थापा र निरु थापाको अभिनय रहेको छ ।

गीतलाई हास्य कलाकार सुरेश थापा “दर्शने” ले निर्देशन गर्नुभएको छ । पुरा गीतको लिंक तल राखिएको छ । हेरेर प्रतिक्रिया दिनुहोला साथै सेयर गरेर सहयोग पनि गर्नुहोला । 🙏

प्रतिक्रिया