हेर्दा हेर्दै २ तला माथिबाट मानीस खसेपछि गयो घटनास्थलमै ज्यान देख्नेले के भने करेन्टले खसाल्यो मानीस

इनेप्लिज २०७९ असार २४ गते २:५७ मा प्रकाशित

पोखरा । पोखरामा रङ लगाउदै गरेका मजदुरको २ तला माथि बाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा ४० बर्षीय कृष्ण बहादुर राना मगर रहेका छन । सिन्धुली घर भएका उनि पोखरा १७ घारीपामटनमा बस्दै आएका थिए । निर्माणधीन घरमा रङ लगाएर टाउको उठाउने क्रममा उनिलाई विधुतको हाइटेन्सन लाइनले छोएपछि करेन्ट लागेर २ ताला माथिबाट खसे मगरले पोखरा महानगरपालिका वडा नं।

५ प्रस्याङ खुँडेपोखरी नजिकै रहेको निर्माणाधीन घरमा रङ लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । यस विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रतिक्रिया