राजा ज्ञानेन्द्र शाह परिवार एस पि पि सम्झौता बारे पनि चुपचाप र मौन नै रहनुपर्छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा २०७९ असार १८ गते १०:१८ मा प्रकाशित
राजा ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाह एम सी सी सम्झौता हुँदाको बखत चुपचाप र मौन बसे जस्तै एस पि पि सम्झौता बारे पनि चुपचाप र मौन नै रहनुपर्छ । राजा ज्ञानेन्द्र शाह र युवराज्ञी हिमानी शाहले अन्तर्राष्ट्रिय शक्तिहरु, अन्तर्राष्ट्रिय नेताहरू, एम सी सी र एस पि पि सम्झौताको कदापि विरोध गर्नु हुँदैन । अब राजसंस्था र राजा ज्ञानेन्द्र शाह परिवार अन्तर्राष्ट्रिय शक्तिहरु र अन्तर्राष्ट्रिय नेताहरुको आँखाको तारो र बाधक बन्नु हुँदैन नजिक हुनुपर्छ ।

राजा ज्ञानेन्द्र शाह परिवार आजसम्म उद्धारवादी र देशभक्त भएर के उपलब्धि हासिल भयो ? हाम्रो मुलुकलाई गुलाम हुन बाट जोगाउने राजसंस्था थियो । तर जनताहरुले राजसंस्थाको महत्त्वलाई विगतमा पनि कदापि बुझेनन र अझै पनि बुझ्न सकेका छैनन । नब्बे प्रतिशत जनताहरु अवसरवादी, स्वार्थी र दहीचिउरे छन ।

मुलुकको वास्तविक शत्रु नै जनताहरु हुन । मुलुकको हितमा राजसंस्था थियोे । नब्बे प्रतिशत जनताहरुलाई राष्ट्रियता संग सरोकार नै छैन जेसुकै होस देखाजाला भन्ने छ । मुलुकको जनताहरु नै राष्ट्रघाती छन । मुलुकमा विकृति, बेथिति, अराजकता, अस्थिरता र द्वन्द्वको वास्तविक जड नै जनताहरु हुन ।

मुलुकमा दलीय व्यवस्था, दलीय नेताहरू र दलीय सांसदहरू असफल असफल असफल । हाम्रो मुलुकको ६०१ जना सभासद, ८८४ जना सांसद, स्वर्गीय गिरिजाप्रसाद कोइराला, शेर बहादुर देउवा, पुष्प कमल दाहाल, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल र के. पी. शर्मा ओली लगायतका नेताहरू मुलुक हाक्न योग्य र लायकको नै छैनन । पटकपटक असफल र असक्षम भएका छन । नेपालमा दीगो, छिटोछरितो विकास गर्न र मुलुक हाक्न अन्तर्राष्ट्रिय शक्तिहरू र अन्तर्राष्ट्रिय नेताहरू नै चाहिन्छ । मुलुकको वास्तविक शत्रु नै जनताहरु हुन ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६ ।

प्रतिक्रिया