तिमिले त मेरो कुरा…………

गोबिन्द राज ओझा (राजन) २०७९ असार १५ गते २३:४० मा प्रकाशित

तिमिले त मेरो कुरा बुझ्ने गर

तिमिले एक पटक भए पनि भेटने गर

 

तिमि टाढा बस्दा यो मन एक्लै बस्न मान्दैन

मेरो सम्झनामा आउछौ छुट्टिएर बस्न सकिदैन

यो समयमा मेरो कुरा पनि सुनिदेउ

तिम्रै प्रेमपुर्ण भाबनाहरु मलाई सुनाउ

यो मनलाई सोध्छु के के भन्छ

सत्य म भन्छु यो दिललाई सोधे पनि हुन्छ

तिमिले सुनाउनु पर्ने कुराहरु सबै सुनाउछौ

दिल भित्रका सबै कुराहरु तिमिबाट सुन्छु

प्रतिक्रिया