आशिष भदेलको नेवा भाषाको गित लिफ: लिफ: सार्बजनिक(भिडियो सहित)

इनेप्लिज २०७९ असार १५ गते ०:५० मा प्रकाशित

काठमाडौं : नेवा भाषाका गायक आशिष भदेलको नयाँ गित लिफ: लिफ: को म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतमा शब्द तथा संगीत पुस्कर प्रजापतिको रहेको छ भने फिरोज बज्राचार्यले संगीत संयोजन गरेका छन्। सोहन मानन्धरको छायांकन तथा सम्पादन रहेको भिडियोमा निर्देशक बिश्वास बज्राचार्यले निर्देशन गरेका छन्। सार्बजनिक भिडियोमा सुधिर श्रेष्ठ र रिम्षा श्रेष्ठ लागायत अन्य कलाकारहरुलाई फिचर्ड गरिएको छ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया