रामकृष्ण ढकालको स्वर तथा गीतकार सतीश चापागाईको ‘फुटेको छु शीशाजस्तै’ सार्बजनिक

इनेप्लिज २०७९ असार १३ गते ११:११ मा प्रकाशित

गायक रामकृष्ण ढकालको ‘फुटेको छु शीशाजस्तै’ बोलको गीत भिडियो सहित सार्बजनिक भएको छ ।

संगीतकार राजनराज सिवाकोटीको संगीत दिएको यस गीतका गीतकार सतीश चापागाई हुन ।

रामकृष्ण ढकालको युट्युब च्यानलबाट सार्बजनिक भएको गीतको म्युजिक भिडियोमा गायक ढकाललाई नै देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया