अब मुलुकलाई विखण्डन र विलय गराउने नै मेरो उदेश्य हो ।मेरो विरोध गर्नुको कुनै औचित्य छैन । वास्तविकमा आफनो सांसदहरू र नेताहरूको विरोध गर्नुपर्ने हो ।
स्व. राजा बिरेन्द्र शाह देशभक्त र उद्धारवादी भएको कारण हत्याकाण्ड हुन गयो । श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह उद्धारवादी र देशभक्त भएको कारण सत्ता छोडनुपर्ने अवस्था आएको हो । राजसंस्थाले गर्दा नै मुलुक गुलाम हुन बाट जोगिएको हो । तर नब्बे प्रतिशत नेपालीहरूले मुलुकमा रहेको राजसंस्थाको महत्त्वलाई बुझेनन र जनताहरुले सदाको लागि राजसंस्थाको अन्त्य गरे ।
मुलुकलाई विखण्डन र विलय गराउँछु भन्न मलाई सोच, मनोबल, आँट, हिम्मत र साहस स्व. गिरिजा प्रसाद कोइराला, स्व. सुशील प्रसाद कोइराला, शेर बहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा, पुष्प कमल दाहाल, अग्नि सापकोटा, जनार्दन शर्मा, बाबुराम भट्टराई, के.पी.शर्मा ओली, सुभाष चन्द्र नेम्वाङ, विष्णु पौडेल, योगेश भट्टराई लगायतका नेताहरू र नब्बे प्रतिशत जनताहरुको कारण भन्ने अवस्था आएको हो । मैले मुलुकलाई विखण्डन र विलय गराउँछु भन्नुमा म दोषी होइन । माथि उल्लेखित नेताहरू र नब्बे प्रतिशत जनताहरु नै दोषी हुन ।
के.पी. शर्मा ओलीले केकमा नेपालको नक्सा बनाएर केक काटदा सम्म चुइक्क नबोल्ने विरोध नगर्ने नब्बे प्रतिशत नेपाली हरु छन । केकमा नेपालको नक्शा बनाएर केक काटनु उचित थियो र ? नेपालको नक्शामा केक बनाएर काटदा नेपाली नागरिकहरुको राष्ट्रियता कहाँ गएको थियोे ? मैले विखण्डन गर्छु भन्दा के को विरोध ? यसकारण जे भन्नुपर्ने हो आफनो नेताहरु र आफनो सांसदहरूलाई भन्नुहोस ।
हाम्रो मुलुकमा संघीयता अर्थात प्रदेश सरकार चाहिएको नै थिएन । हाम्रो मुलुकमा संघीयता मुलुकलाई टुक्रा गर्नका लागि नै ल्याइएको हो । सातवटा प्रदेशको नाममा मुलुक टुक्रा गर्ने यिनै नेताहरू र जनताहरु हुन । म दोषी होईन ? संघीयताले मुलुकमा विकास नै के भएको छ । प्रदेश सरकारको नाममा मुलुक टुक्रा गराउने नेताहरूलाई भोट हाल्ने पनि यिनै जनताहरु हुन ।
नेपाली सेनाहरु, जनपद प्रहरीहरु, र सशस्त्र प्रहरीहरु
सुरक्षाकर्मीहरुलाई विशेष अनुरोध मेरो भनाइलाई अन्यथा अर्थ नलगाई मेरो वास्तविक कुराहरू बुझ्ने प्रयत्न गर्नुहोला । म दोषी होइन । ६०१ जना सभासद, ८८४ जना सांसदहरू, नेताहरू र नब्बे प्रतिशत जनताहरु दोषी हुन । मैले अब मुलुकलाई विखण्डन र विलय गराउँछु भन्ने मलाई उर्जा प्राप्त सांसदहरू, नेताहरु र नब्बे प्रतिशत जनताहरुले गर्दा आएको हो ।
६०१ जना सभासद, ८८४ जना सांसदहरू र नेताहरूले मुलुकको सवालमा राष्ट्रघाती कामहरु जे गर्दा पनि ठिक छ भन्ने र रमाउने जनताहरु आज म राकेश कुमार शर्माले मुलुकलाई विखण्डन गर्छु भन्दा मलाई दोषीको रूपमा विरोध गर्ने किन ? दोषी म होइन ? दोषी नेताहरू र नब्बे प्रतिशत जनताहरु हुन । यसकारण मेरो विरोध गर्नुको कुनै औचित्य छैन । वास्तविक रूपमा आफनो ८८४ जना सांसदहरू र नेताहरूको विरोध गर्ने काम गर्नुपर्ने हो ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६ ।
प्रतिक्रिया