तिमि हिडेको बाटो………………….
गोबिन्द राज ओझा
२०७९ जेठ ७ गते १५:०४ मा प्रकाशित
तिमि हिडेको बाटो खोजेर हिडे म
तिमिलाई आफ्नो ठानि भेटन हिडे म
मन आनन्द लाग्छ तिमि सँग भेट हुदा
एकै पल भए पनि तिमि सँग बोल्न पाउदा
थाकेको तिमिलाई सितल छाहरीमा बस्न दिए
आफ्नो मनको मान्छे ठानि मन मुटु दिए
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल
प्रतिक्रिया