विक्रम सम्वत २०६२/०६३ सालको आन्दोलनमा राजा ज्ञानेन्द्र शाह उद्धारवादी, देशभक्त र राष्ट्रवादी भएर आजसम्म के पाउनु भयो ? माओवादीका नेताहरूले ५० हजारौं सर्व साधारण जनताहरुको हत्या गरे आजसम्म पनि सहानुभूति पाई रहेका छन।राजा ज्ञानेन्द्र शाहको लागि उद्धारवादी, देशभक्त र राष्ट्रवादी सोच नै ठुलो भुल,गल्ती र आजसम्म अभिशाप ठहर भयो।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६ ।
प्रतिक्रिया