केयौं हजार युक्रेनीहरूलाई तथाकथित छनौट केन्द्रहरूमा पठाइयो र हजारौंलाई रूस लगिएको युरोपको लागि सुरक्षा र सहयोग (ओएससिई) माइकल कारपेन्टरले बिहीबार भने ।
संयुक्त राज्य अमेरिकाले मूल्याङ्कन गरेको दाबि गर्दै रुसी सेनाले कम्तिमा धेरै हजार युक्रेनीहरूलाई रूसको तथाकथित छनौट केन्द्रहरूमा प्रक्रिया गर्न पठाएको छ र कम्तिमा लाखौलाई रुस वा रुस-नियन्त्रित क्षेत्रमा सारिएको कारपेन्टरले बताए ।
जबरजस्ती विस्थापन र तथाकथित छनौट केन्द्रहरूमा हिंसा भएको विवरण प्रस्तुत गरिएको छ ,जुन युद्ध अपराध हो ,कारपेन्टरले भने ।
धेरै प्रत्यक्षदर्शीहरुका अनुसार कुटपिट र यातना समेत दिइएको ,उनले बताए । कारपेन्टरका अनुसार पीडितहरूले यी केन्द्रहरूमा “आक्रमणकारी र अपमानजनक” निरीक्षण प्रक्रिया भएको वर्णन गरे।
रूसका सैनिकहरूले पीडितहरूलाई विभिन्न कोणबाट तस्बिर खिच्छन्, औठा छाप लिन्छन । र ,तिनीहरूको संचार माध्यमका उपकरणहरू निरीक्षण गर्छन् र तिनीहरूको सम्पर्कहरू र तथ्यांक उपकरणहरूमा निकाल्छन ,उनले भने ।
कतिपय अवस्थामा रूसका सैनिकहरूले राहदानी, पहिचान कागजातहरू समेत जफत गरेको कारपेन्टरले बताए ।
प्रतिक्रिया