काठमाण्डौ।प्रत्यासी काङ्ग्रेस र एमालेको तुलनामा सामाजिक सकृयता र अनुभवी,कुशल इमान्दार ,जन समर्पित एवं जनसेवक काठमाडौंको शंखमुलका पुराना समाजसेवी हुन् पियारत्न मर्हजन।नेपाल परिवार दलका केन्द्रीय सदस्य रहेका महर्जनले नेपाल परिवार दलको तर्फबाट काठमाण्डौ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी र्दिका छन्।
उनी यतिबेला महानगरका ३२ बटा बडामा चुनाबी अभियानमा संक्रिय छन्।समाजसेबीको पर्याबाची नाम बनेका पियारत्नले एक पटक आफ्नो दललाई बिश्वास गर्न काठमाण्डौ महानगरबासीलाई आवहाँन गरेका छन्।
स्थानीय तहमा हुने भष्ट्रचारको अन्मुलन गरौ : निश्पक्ष नेतृत्व, शुसासन तीब्र बिकास र पर्याबरणीय संरक्षणको लागि नेपाल परिवार दललाई जिताउँ भन्ने नाराका साथ यतिबेला डा. पियारत्नको चुनाबी अभियान संञ्चालन भईरहेको छ । काठमाण्डौलाई प्रबिधिमैत्री शहर बनाउने, काठमाण्डलाई संगा्रलयको शहरको रुपमा बिकास गराउने , काठमाडौलाई भष्टचार मुक्त शहर बनाउने , काठमाण्डौलाई सफा सुग्घर बनाउने, काठमाडौ बासीलाई स्वच्छ पानी पिलाउने लयायतका चुनाबी एजेन्डा छन्।
स्वास्थ्य,शिक्षा ,खेलकुद,वातावरण,सरसफाई,धार्मिक,सामाजिक आदि हरेक क्षेत्रमा कृयाशील सामाजिक अभियन्ता हुनु भएकोले पनि पिया रत्न महर्जनलाई नगरवासीहरु मेयरका रुपमा देख्न चाहि रहेका छन ।बैशाख ३० गतेको निर्वाचनमा हुने निर्बाचनमा परिवार दलको चुनाब चिन्ह साँचोमा आफ्नो मत जाहेर गरि नगरवासीको सेवा एवं नगर सेवक बन्ने बताएका छन् ।नगरवासीको सुख र खुसीमा भन्दा दुःख तथा आपत–विपतमा आफ्नो जीवन उत्सर्ग गर्न पनि पछि नहट्ने प्रतिवद्धता गर्दै मर्हजले साँचो चिन्हमा
मतदान गर्न आग्रह गरे।
जिवनको ४दशक नेपाल कम्युनिष्ट आन्दोलनमा सकृय रहदै आउनु भएको आत्मियता भाव राख्ने, दुरदर्शिता भएको र विपक्षीलाई सजिलै आफ्नो अनुकुल बनाउन सक्ने कुसल कमान्डरको रुप स्थापित काठमाडौँको होनहार समाजसेबी पियारत्न परिवार दलको स्थापनना देखि नै सक्रिय राजनीतिमा छन।
इन्टरनेशनल युथ सोसाईटीमा हुदाँ उहाँले कुशलतापूर्वक निर्वाह गर्नु भएकोले पनि महा नगरपालिकामा उहाँको नेतृत्व को आवश्यकता रहेको स्थानिय नगरवासीले बताएका छन दिनरात नभनि आफ्नो नगरबासी तथा नेपाली नागरिक लाई सहयोग गर्दै आउनु भएको छ।
आध्यात्मिकताले जिवन सन्तुलन ,सुबिधा सम्पन्न हस्पिटल स्थापना , बृध्दाहरुलाई निःशुल्क स्वास्थ्य सुविधा, शिक्षाले शान्ति र समृद्धि ,कायम गर्ने उनले आफ्नो घोष्णा पत्रमा भनेका छन्।नेवार समुदायले मात्र नभई अरु समुदायले पनि अत्याधिक मन पराउने हुँदा जित मर्हजन आफुले जित्नेमा बिश्वस्त छन् । काठमाण्डौ महानगरपालिकाको सुशासन , कर्मचारी व्यवस्थापन जनमुखी सेवामा राम्रो दक्षता भएको हुँदा पनि एमाले र कांग्रेसका उमेदवार भन्दा पियारत्नको पर्ला भारी छ ।पार्टीमा विभिन्न कार्यक्रम गरि छोटो समयावधिमा संगठन बिस्तार , पार्टी प्रवेश गराउने जस्ता लोकप्रिय कामले पार्टीमा मात्र नभई जनतामा समेत छुट्टै छवि बनाएका महर्जनले एक पटक मौका दिन महानगरबासीमा आवहाँन गरेका छन् । मर्हजनलाई अन्तर पार्टीका कार्यकर्ताले समेत अत्याधिक मन पराउने गरेका छन्।यति बेला पिया रत्न महर्जन को कुसल नेतृत्वमा काठमाडौं भरि माहोल नै परिवार दलमय बनाई सकेका छन।
दजनौ देशमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको तालिम लिएका मर्हजनले नेपालमा भुकम्प जाँदा होस या कोभिड महामारीको बेला हजारौ जनतालाई उनको पहलमा राहत बितरण गरिएको थियो।
जनता, विकास र पार्टीको सर्वाेपरी हितमा निरन्तर लागिरहने पियारन्न बोल्दा खरो ढङ्गले प्रस्तुत भएपनि हार्दिकता र सकयोगी भावनाका साथ न्याय र सत्यको मार्ग खोज्दछन्।मर्हजन सानैदेखि श्रमदानमार्फत पार्टीपौवा, बाटोघाटो, खानेपानीको लागि योगदान पुर्याएका छन् ।
प्रतिक्रिया