इन्ग्रेल्स प्रा. लि . (वेद) लाई राष्ट्रि य आईसीटी परुस्कार बाट सम्मान

इनेप्लिज २०७९ वैशाख २० गते १०:१६ मा प्रकाशित

इन्ग्रेल्स प्रा. लि . (वेद) लेनेपाल भि त्र शि क्षा र प्रवि धि को एकीकरणमा योगदान गरेको बापत राष्ट्रि य आईसीटी परुस्कार २०२२ (नि जी क्षेत्र) जि तके ो छ। सञ्चार तथा सचू ना प्रवि धि मन्त्रालयलेराष्ट्रि य सचू ना तथा सञ्चार प्रवि धि दि वसको अवसरमा वेदलाई उक्त अवार्ड प्रदान गरेको हो ।

सरकारलेबशै ाख १९ लाई राष्ट्रि य सचू ना तथा सञ्चार प्रवि धि दि वसका रुपमा मनाउनेगरेको छ । यस कार्यक्रर्य ममा देशको प्रवि धि को वि कासमा वद्ृधि गरेको योगदानलाई कदर गर्दै मन्त्रालयलेइन्ग्रेल्स (वेद) लाई यो अवार्ड प्रदान गरेको हो ।

इन्ग्रेल्सलेवेद द्वरा २०१६ देखि वि द्यालय र कलेजहरूलाई पर्णू रुर्ण पमा डि जि टल सञ्चालन र रूपान्तरण गर्न मद्दत गर्दै आएको छ। ८०० भन्दा बढी वि द्यालयमा प्रयोग भरैहेको उक्त सफ्टवेयर लेवि द्यालयहरूलाई उनीहरूको सम्पर्णू र्णकार्यप्रर्य वाह डि जि टल गर्नकर्न ा लागि आवश्यक प्रवि धि , तालिम र उपकरणहरु उपलब्ध गराउँछ।
यसले दोहोरि रहनेकामको बोझ घटाएर शि क्षकहरूलाई सहज बनाउँछ ताकि उनीहरूलेशि क्षामा प्राथमि कता दि न सकुन।

स्वचालन प्रक्रि या व्यस्थापन, डाटा व्यवस्थापन, अनलाइन शि क्षा,वि द्यालयको नति जा प्रकाशन, सञ्चार,अकाउन्ट आदि वेदमा उपलब्ध सविुविधाहरू मध्येसबभै न्दा धेरैखोजि एका सबिुबिधा हरु हुन्, र देशभरका शक्षिैक्षिक सस्ं थाहरूद्वारा व्यापक रूपमा प्रयोग गरि एको पाइन्छ।

वेद लेकोरोनाभाइरस महामारीको समयमा ७ लाख भन्दा बढी वि द्यार्थी हरू र ४० हजार भन्दा बढी शि क्षकहरूलाई नि रन्तर्ता दि न मद्धत गर्दै आएको छ। वेदलेकाठमाडौं उपत्यका बाहि र आफ्नो शाखा भौति क रूपमा वि स्तार गरे सँगै यी सख्ंयाहरू बढ्दै गएका छन।

हाल नेपालका ४० जि ल्लाका वि द्यालयहरुमा वेदको प्रयोग भइरहेको छ। सीईओ तथा सह-सस्ं थापक नि र्देश द्वाले उक्त सम्मान परुस्कारका लागि मन्त्रालयप्रति आभार व्यक्त गर्नुभर्नु एको छ। उहाँलेभन्नभु यो , “हामीलेनेपालको हरेक क्षेत्रसम्म पग्ुनेलक्ष्य राखेका छौँ र कुनैपनि बालबालिकाहरुले दर्गु मर्ग तार अवरोधका कारण शि क्षाबाट
वञ्चि त हुन नपरोस ्भन्नेहाम्रो चाहाना रहेको छ”।

कम्पनीले यस वर्ष कर्षको सरुुमा ब्रनु ईमा आफ्नो पहिलो विद्यालय अनबोर्डि ङर्डि  पछि अन्तर्रा ष्ट्रिय बजारमा विस्तारकोअपेक्षा गरेको छ। साथै वेदले बगंलादेशमा प्रवेश गरि सकेको छ,र भारत र इन्डोनेसियामा विस्तारको लागि वेदले अध्ययन गरि रहेको छ।

प्रतिक्रिया